पात्रो

रेडियो

समाचार खोजी

बुकी पाटनमा चर्दै भेंडा

साझा अर्थ संवाददाता ७ भदौ २०८१, शुक्रवार

चार हजार ५०० मिटरको उचाईमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेंडा । वैशाखदेखि भदौसम्म बेंसीमा खेतीपाती गरिने, चरनको समस्या र गर्मी हुने भएकाले भेंडालाई हिमाली भेगमा ल्याइन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

271 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्