फागुन २७ गतेदेखि ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ ।
चैत्र ३ सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।
साझा अर्थ संवाददाता