पात्रो

रेडियो

समाचार खोजी

तीन किलो भन्दा बढी सुन बरामद

साझा अर्थ संवाददाता १५ फागुन २०८१, बिहिवार


काठमाडौँः प्रहरीले त्रिभुवन विभानस्थल भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा दुई विदेशी नागरिकबाट करिब चार केजी सुन बरामद गरेको छ । बुधबार उज्वेकिस्तानका चार जना नागरिकबाट ३ किलो भन्दा बढी तौल रहेको सुन बरामद गरेको हो । 
भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शंका लागेर खानतलासी गर्दा प्रहरीले मलद्वारामा लुकाएको सुन बरामद गरेको जनाएको छ । दुबईबाट काठमाडौं आएको दुबई एफजेएड ५७५ उडानबाट नेपाल आएका उनीहरुमध्ये तीन महिला र एक पुरुष छन् । विमानस्थलमा सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको मलद्वारबाट सुनको टुक्रा बरामद गरेका थिए ।

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु