पात्रो

रेडियो

समाचार खोजी

शिखर इन्स्योरेन्सले १०. ५२६३ प्रतिशत लाभांश दिने

साझा अर्थ संवाददाता १८ माघ २०८१, शुक्रवार


काठमाडौंः शिवर इन्स्युरेन्सल शेयर धनीहरुलाई १०.५२ प्रतिशत लाभांस दिने भएको छ । इन्स्युरेन्सको सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले सो निर्णय गरेको हो । 
इन्स्युरेन्स सञ्चालक समितिले गरेको निर्णय अनुसार शेयर धनीहरुलार्य १० प्रतिशत बोनस शेयर तथा ० दलमलब ५२६३  नगद कर प्रयोजनकालागि दिइने छ । विमा प्राधिकरणबाट स्वीकती लीई अगामी वार्षिक साधारण सभाले निर्णय गरेपछि शेयरधनीहरुले बोनस लाभांस प्राप्त गर्ने छन् ।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु