काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्यमा १ सय रुपैयाँको गिरावट आएको थियो ।
साझा अर्थ संवाददाता