पात्रो

रेडियो

समाचार खोजी

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

साझा अर्थ संवाददाता ३ पुष २०८१, बुधवार

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा   बलबहादुर पराजुली र लक्ष्मण केसी  नियुक्त हुनुभएको छ ।
     
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गर्नुभएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । 

186 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ