पात्रो

रेडियो

समाचार खोजी

आजसम्म कायम शेयरधनीले राधी विद्युतको लाभांस पाउने

साझा अर्थ संवाददाता ३ पुष २०८१, बुधवार

राधी विद्युत कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय छ । सोही कारण पुस ३ गतेसम्म कायम शेयरधनीले कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस १८ गते साधारण सभा गर्दैछ ।  
त्यस्तै कम्पनीले बोनस पश्चात कायम हुने चुक्ता पुँजीको १ः०.६९८९ को अनुपातमा ६९.८९ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।

118 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ