पात्रो

रेडियो

समाचार खोजी

नेसनल लाईफ ईन्स्युरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत

साझा अर्थ संवाददाता २ कार्तिक २०८१, शुक्रवार

काठमाडौः नेसनल लाईफ ईन्स्युरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । शुक्रवारबाट कम्पनीको २० लाख ४ हजार ६६६ दशमलब ५७ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो ।  यो सँगै कम्पनीको चुक्ता पूँजि ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ पुगेको छ । 
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५० करोड ११ लाख नगद तथा ४ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो । गत वर्ष कम्पनीले ४० करोड ६३ लाख नाफा आर्जन गरेको थियो ।

239 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु