पात्रो

रेडियो

समाचार खोजी

६ दिनपछि घट्यो सुनको मुल्य

साझा अर्थ संवाददाता १३ असोज २०८१, आइतवार


६ दिनदेखि निरन्तर मुल्य बढेर रेकर्ड राख्दै आएको सुनको मूल्य आज घटेको छ । शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार ६ सय रुपैयाँ घटेको छ ।  
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

आज चाँदीको मूल्य पनि घटेको । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

131 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता