पात्रो

रेडियो

समाचार खोजी

साउनमा एक खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो

साझा अर्थ संवाददाता १० असोज २०८१, बिहिवार

 


चालु आर्थिक वर्षको पहिलो महिना १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र का अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । 

 समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।
 

200 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता