मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
गत असोज ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
साझा अर्थ संवाददाता