पात्रो

रेडियो

समाचार खोजी

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल उपलब्धगराउन माग

साझा अर्थ संवाददाता ४ जेठ २०८३, सोमवार

काठमाडौं : जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रतिनिधि सभामा माग गरिएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा सो माग गरिएको हो । 
बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले आयोगको प्रतिवेदन अझै औपचारिक रुपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाउँदै तत्काल प्रतिवेदन सांसदहरुलाई उपलब्ध गराउन माग गर्नु भयो । आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएकोमा उहाँले  आपत्तीप्रकट गर्नुभयो ।

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्