भर्खरै प्रकाशित खबर
तीन महिनामा १३० खर्ब ७५ अर्ब ९५ करोड रुपियाँ तरलता प्रशोचन
काठमाडौंं । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा १३० खर्ब ७५ अर्ब ९५ करोड रुपियाँ तरलता प्रशोचन गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत सात खर्ब १४ अर्ब ६५ करोड...




