भर्खरै प्रकाशित खबर
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २८ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रु...




