पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

१४ निर्जिबन बिमा कम्पनीले संकलन गरे ३२ अर्ब १२ करोड बिमा शुल्क

काठमाडौं । चालु आवको तेस्रो त्रैमासको अवधिसम्ममा नेपालमा सञ्चालित १४ निर्जिवन बिमा कम्पनीहले ३२ अर्ब १२ करोड ९९ लाख ७५ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार उक्त अवधिमा शिखर इन्स्योरेन्स...