भर्खरै प्रकाशित खबर
सुनकाे मूल्य घट्याे
काठमाडौँ जेठ १४ गतेः नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्य पाँच हजार पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन दुई लाख ९० हजार पाँच सय रुपैयाँमा ख...




