पात्रो

रेडियो

समाचार खोजी

सुनकाे मूल्य घट्याे

साझा अर्थ संवाददाता १४ जेठ २०८३, बिहिवार

काठमाडौँ जेठ १४ गतेः नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्य पाँच हजार पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन दुई लाख ९० हजार पाँच सय रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी, चाँदीको मूल्य पनि दुई सय १५ रुपैयाँले घटेर प्रतितोला चार हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार तीन सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ