पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

काँकरभिट्टा नाकाबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

 झापाः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्रितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सू...