भर्खरै प्रकाशित खबर
दिल्ली विस्फोट: अमेरिकी दुताबासले जारी गर्यो सुरक्षा अलर्ट
काठमाडौँ: भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको कार विस्फोटपछि भारतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकक लागि सुरक्षा सतर्कता जारी गरेको छ ।
दुताबासले आफ्ना नागरिकहरुलाई दिल्लीको लाल किल्ला र चाँदनी चौक वरपरका क्षेत्रहरूबा...




