पात्रो

रेडियो

समाचार खोजी

बुधबार पनि घट्यो सुनको मुल्य

साझा अर्थ संवाददाता २ असोज २०८१, बुधवार



बुधबार घरेलु बजारमा पहेंलो धातु सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ  । मंगलबार प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँमा सुन कारोबार भएको थियो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार आज प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छ ।  बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

186 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता