पात्रो

रेडियो

समाचार खोजी

होटल फरेष्ट इनको आईपीओमा आजदेखि आवेदन खुल्यो

साझा अर्थ संवाददाता २२ माघ २०८२, बिहिवार

काठमाडौंः होटल फरेष्ट इन लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । सर्वसाधारणकालािग कम्पनीको अइपीओ निष्काशन तथा बिक्री खवुल्ला भउको हो ।  
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको मा सर्वसाधारण लगानीकर्ताहरुका लागि  ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बताइएको छ ।

105 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्