पात्रो

रेडियो

समाचार खोजी

तोलामा ३ हजारले बढ्यो सुनको मूल्य

साझा अर्थ संवाददाता २८ भदौ २०८१, शुक्रवार

सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

बिहिबार दिन भने छापावाला सुनको मूल्य प्रतितोला १  लाख ५३ हजार ३ सय रुपैयाँ कायम थियो।  

233 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता