पात्रो

रेडियो

समाचार खोजी

नेपाल टेलिकमले ३० प्रतिशत लाभांस दिने

साझा अर्थ संवाददाता ९ पुष २०८२, बुधवार

काठमाडौंः नेपाल टेलिकमले शेयर धनीहरुलाई ३० प्रतिशत लाभांस  दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयर धनीहरुलाईसो लाभांस दिने भएको हो ।

हालै बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको ३० प्रतशितका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको नेपाल टेलिकम जनाएको छ । लाभांस पारित लगायतका निर्णय गने प्रयोजनकालागि पुस २८ गते काठमाडौंमा साधारण सभा डाकिएको छ। नियमन निकायबाट स्वीकृती प्राप्त भई साधारण सभाबाट निर्यय पश्चात शेयर धनीहरुले लाभांस प्राप्त गर्ने छन् ।

69 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु