पात्रो

रेडियो

समाचार खोजी

अपी पावरको साधारण सभा पुस २९ गते

साझा अर्थ संवाददाता ८ पुष २०८२, मङ्गलवार

काठमाडौंः अपी पावर लिमिटेड ले पुस २९ गते कालागि साधारण सभा डाकेको छ । कम्पनी  सञ्चालक सिमितिले सो दिने वार्षिक साधारण सभा डाकेको हो । 
कम्पनीको बाइसौं साधारण सभाले  हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ । साधरण सभा तथा लाभांस वितरण प्रयोजनकालागि कम्पनीले पुस १८ गते बुकक्लोज गर्दै छ । कम्पनीको साधारण सभा काठमाडौंमा हुने छ ।

268 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु