पात्रो

रेडियो

समाचार खोजी

कुथेली बुखरीको साधारण सभा पुस २९ गते

साझा अर्थ संवाददाता ७ पुष २०८२, सोमवार

काठमाडौंः कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले पुस २९ गते कालागि साधारण सभा डाकेको छ । कम्पनी  सञ्चालक सिमितिले सो दिने वार्षिक साधारण सभा डाकेको हो । 
काठमाडौंमा कम्पनीको १४ औं साधारण सभा बोलाईएको कम्पनी सञ्चालक समितिलेक जनाएको छ । साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विषेश प्रस्ताव लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जानकारी दिएको छ । साधरण सभा तथा लाभांस वितरण प्रयोजनकाला िगकम्पनीले पुस १४ गते बुकक्लोज गर्दे छ ।

103 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु