पात्रो

रेडियो

समाचार खोजी

स्वरोजगार लघुवित्तले १५ प्रतिशत लाभांस दिने

साझा अर्थ संवाददाता ६ पुष २०८२, आइतवार

काठमाडौंः स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड ले १५ प्रतिशत लाभांस दिने भएको छ । गत आर्थिक वर्षको मनाफाबाट कम्पनीले सो लाभांस दिने भएको हो ।
पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले  लघुवित्तको हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको लघु वित्तले जनाएको छ । घोषित लाभांस मध्ये १४ दशमलब २५ प्रतिशत बोनस शेयर तथा शुन्य दशमलब.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनकालागि रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित गरेपछि शेयर धनीहरुले लाभांस प्राप्त गर्न सक्ने छन् ।

137 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु