पात्रो

रेडियो

समाचार खोजी

नेपाल बैंक लिमिटेडले आ.व. २०८१/८२ का लागि लाभांश नदिने निर्णय

साझा अर्थ संवाददाता ४ पुष २०८२, शुक्रवार

काठमाडौं । नेपाल बैंक लिमिटेड (NBL) ले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैंकको पुस ३ गते, २०८२ मा सम्पन्न सञ्चालक समितिको बैठकले आ.व. २०८१/८२ का लागि लाभांश नदिने निर्णय गरेको हो। यद्यपि, उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै लागू हुनेछ। लेख तयार पार्दासम्म नेपाल बैंकको पछिल्लो कारोबार दिनको अन्तिम शेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ ५० पैसा रहेको छ।

212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्