पात्रो

रेडियो

समाचार खोजी

नेशनल लघुवित्तले १५ प्रतिशत लाभांस दिने

साझा अर्थ संवाददाता २ पुष २०८२, बुधवार

काठमाडौंः नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांस दिने घोाषणा गरेको छ । संस्थाले गत वर्षको मुनाफाबाट सो लाभांस दिने घोषणा गरेको हो ।

सञ्चालक समितिको पुष १ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।  सञ्चालक समितिको निर्णय अनुसार  १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि साधारण सभाले पारित गरेपछि शेयर धनीहरुले लाभांस प्राप्त गर्ने छन् ।

159 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु