पात्रो

रेडियो

समाचार खोजी

छिमेकी लघुवित्तले २५ प्रतिशत लाभांस दिने

साझा अर्थ संवाददाता १ पुष २०८२, मङ्गलवार

काठमाडौंः छिमेकी लघुवित्त वित्तीय संस्थाले शेयर धनीहरुलाई २५ प्रतिशत मुनाफा दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल चुक्ता पुँजिको २५ प्रतिशत लाभांस दिने भएको हो । 
मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले १२ दशमलब ५ प्रतिशत बोनस शेयर तथा सो कर प्रयोजनकालागि १२ दशमलब ५० प्रतिशत नगद लाभांस दितरण गर्ने निर्णय गरिेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश प्राप्त गर्ने छ ।

91 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु