पात्रो

रेडियो

समाचार खोजी

तारागाउँ रिजेन्सी होटलले पाँच प्रतिशत नगद लाभांस दिने

साझा अर्थ संवाददाता २३ मंसिर २०८२, मङ्गलवार

काठमाडौंः तारागाउँ रिजेन्सी होटलले पाँच प्रतिशत नगद(करबाहेक) लाभांस दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले सो लाभांस वितरण गर्ने घोषणा गरेको हो । 
मंसिर २२ गते बसेको  सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वतिरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । साधारण सभाबाट सो प्रस्ताव पारित भएपश्चात शेयर धारकहरुले लाभांस प्राप्त गर्ने छन् ।

116 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु