पात्रो

रेडियो

समाचार खोजी

कालिञ्चोक दर्शन लिमिटेडको साधारण सभा पुष १५ गते बस्ने

साझा अर्थ संवाददाता २१ मंसिर २०८२, आइतवार

काठमाडौंः कालिञ्चोक दर्शन लिमिटेडको साधारण सभा पुष १५ गते बस्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार गतवर्षको मुनाफा बाट  दिइने मुनाफा पारित गर्ने लगायतका निर्णय पारित गर्न ११ औं वार्षिक साधारण सभा बस्न लागेको हो । 
सधारण सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै साधरण सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्ने बताइएको छ । 
लाभांस वितरण प्रयोजनकालागि कम्पनीले पुष १ गते बुक क्लोज गर्दै छ  ।

246 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्