पात्रो

रेडियो

समाचार खोजी

कामना सेवा विकास बैंकलाई साफा अवार्ड

साझा अर्थ संवाददाता १२ मंसिर २०८२, शुक्रवार

काठमाडौंः कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४” बाट सम्मानित भएको छ । बैंक सो अवार्डबाट दोस्रोपटक सम्मानित भएको हो । 
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अर्न्तगत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट बैंक सम्मानित भएको कामना सेवा विकास बैंकले जनाएको छ ।
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासन लगायतका आधारमा उत्कृष्टलाई उक्त अवार्ड प्रदान गर्ने गर्दछ ।

92 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु