पात्रो

रेडियो

समाचार खोजी

ग्रीन डेभलपमेन्ट बैंकले ८ प्रतिशत बोनस शेयर दिने

साझा अर्थ संवाददाता ११ मंसिर २०८२, बिहिवार

काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंक लिममिटेडले आठ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो बोनस शेयर दिने घोषणा गरेको हो । 
मंसिर १० गते बसेको सञ्चालक समिति को बैठकले गत आब को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूजिको ८ दशमल ०३९६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकालागि शुन्य दशमलब ४२३१४ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको कम्पनीले जनाएको छ । प्रस्तावति लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयर धनीहरुले प्राप्त गर्ने छन् ।

84 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु