पात्रो

रेडियो

समाचार खोजी

साहस उर्जाद्वारा लाभांश घोषणा

साझा अर्थ संवाददाता २५ कार्तिक २०८२, मङ्गलवार

काठमाण्डौः साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको कप्पनी सञ्चालक समितिको बैठकले २२ दशमलब १०५३ प्रतिशत लाभांस दिने घोषणा गरेको हो । 
बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेका कम्पनीले जनाएको छ । यस्तै बैठकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरेको छ ।

85 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु