पात्रो

रेडियो

समाचार खोजी

शेयर बजारमा पहिरो

साझा अर्थ संवाददाता २ असोज २०८२, बिहिवार

काठमाडौं: जेन्जी आन्दोलन पछि खुलेको शेयर बजारमा दुईपटक नेगेटिभ सर्किट लागेको छ । बजार खुलेको २ मिनेटमै ४ प्रतिशत घटेपछी पहिलो नेगेटिभ सर्किट लागेको थियो । त्यसपछि २० मिनेट बन्द भई खुलेको बजारमा पुनः नेगेटिभ सर्किट लागेको छ ।

अहिले ४० मिनेटकालागि कारोबार स्थगित गरिएको छ ।

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
100%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु