काठमाडौैंः श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओमा आवेदन दिने म्याद दुई दिन थप गरेको छ । देशमा उत्पन्न विषम परिस्थितिका कारण उत्पन्न परिस्थितिलाई मध्येनजर गर्दै आवेदन दिने म्याद भाद्र ३० र ३१ गते गरी २ दिन थप गरिएको हो ।
उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद दुई दिन थप गरिउको कम्पनीले जनाएको छ । उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको आग्रह अनुसार म्याद थप गरिएको कम्पनीको भनाई रहेको छ ।