पात्रो

रेडियो

समाचार खोजी

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा

साझा अर्थ संवाददाता २३ भदौ २०८२, सोमवार

काठमाडौं : कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकले १० प्रतिशत बोनस शेयर र ५.७८५ प्रतिशत नगद लाभांश (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो।

बैंकको आईतबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफा तथा विगतको सञ्चित नाफा समेतबाट शेयरधनीलाई उक्त लाभांश दिने निर्णय गरेको हो।

बैंकका प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५.७८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु