पात्रो

रेडियो

समाचार खोजी

सानिमा रिलायन्स को १३ लाख ४७ हजार ५८८ कित्ता संस्थाक सेयर विक्रीमा

साझा अर्थ संवाददाता ५ भदौ २०८२, बिहिवार

काठमाण्डौः  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडको संस्थापक समूहतर्फको १३ लाख ४७ हजार ५८८ कित्ता सेयर विक्रिमा राखिएको छ । सो शेयर आजबाट विक्रीमा राखिएको हो । 
विक्रीमा राखिएका शेयर खरिदकालागि ब्यक्ति तथा कम्पनीले आवदेन दिन सक्ने छन् । यस अघि कम्पनीका शेयर धनीहरुकालागि विक्रीमा राखिएको शेयर विक्री नभएपछि सो शेयर सर्वसाधारणहरुलाई बिक्रीकोलागि राखिएको कम्पनीले जनाएको छ ।  सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा आवेदन दिन सक्नें छन् ।

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु