पात्रो

रेडियो

समाचार खोजी

रिभर फल्सको बुक क्लोज श्रावण २६ गते

साझा अर्थ संवाददाता १५ साउन २०८२, बिहिवार

काठमाडौंः रिभरफल्सको बुकक्लोज श्रावण २६ गते हुने भएको छ । कम्पनीले हकप्रद शेय निष्काशन प्रयोजनकालागि सो दिन बुकक्लोज गर्ने भएको हो ।
कम्पनीका अनुसार श्रावण २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा(सतप्रतिशत) ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्दै छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटटल रहेको छ  ।

236 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु