पात्रो

रेडियो

समाचार खोजी

एतिहासिक तथा पर्यटकीयस्थल हरसिङडाँडा

साझा अर्थ संवाददाता १७ भदौ २०८१, सोमवार

लमजुङ मर्स्याङ्दी गाउँपालिका-३ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल हरसिङडाँडा र डाँडाबाट देखिएको हिमश्रृङ्खला । राष्ट्रिय विभूति भक्ति थापाले गाईबस्तु चराएको भनिएको हरसिङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । तस्बिर : जनक श्रेष्ठ / रासस

253 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता