पात्रो

रेडियो

समाचार खोजी

महभिर झरना

साझा अर्थ संवाददाता १५ भदौ २०८१, शनिवार

भोजपुरको टेम्केमैयुङ गाउँपालिका –४ नागीमा रहेको महभिर झरना । करिब ६० मिटर उचाइ रहेको यो झरना पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रको रुपमा स्थापित भईरहेको छ । तस्बिर: युवराज विष्ट / रासस

231 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्