पात्रो

रेडियो

समाचार खोजी

आजको मौसम पूर्वानुमान

साझा अर्थ संवाददाता ११ भदौ २०८१, मङ्गलवार

काठमाडौं : आज मनसुनी न्यूनचापिय रेखा पूर्वतिर सरदर स्थानको आसपास तथा पश्चिमतिर सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । 
देशभर मनुसुनी बायुको प्रभावकाकारण कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । 
देशभर मनसुनी वायुको प्रभाव रहँदा कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ  । दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ । यसैगरी कोशी, बागमती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्