पात्रो

रेडियो

समाचार खोजी

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको १०.५२ प्रतिशत लाभांश घोषणा

साझा अर्थ संवाददाता ९ भदौ २०८१, आइतवार

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७९-८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद (कर तिर्न) घोषणा गरेको छ ।
 कम्पनीले यस अघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने भएको छ । 

170 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु