काठमाडौं । भारतीय बस तनहुँको आँबुखैरैनीनजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा दर्जनबढीको ज्यान गएको छ ।
पोखराबाट काठमाडौं आइरहेको उक्त बस भारतको उत्तर प्रदेशमा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ । उक्त बसमा झन्डै ४० जना सवार रहेको अनुमान गरिएको छ।
साझा अर्थ संवाददाता