पात्रो

रेडियो

समाचार खोजी

आज सुनको भाउ घट्यो

साझा अर्थ संवाददाता ३ भदौ २०८१, सोमवार

सुनको भाउ आज  ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन हालसम्मकै उच्च प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

217 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ