काठमाडौंः काठमाडौको टोखा क्षेत्र बाट २५ करोड नगद सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान शखाले टोखाको झोर क्षेत्रबाट एक जनालार्ई २५ करोड रकम सहित पक्राउ गरेको हो ।
रकम सहित एक जना पक्राउ परेको पुष्टी गरेपनि विस्तृत विवरण भने पत्रकार सम्मेलन मार्फत जानकारी दिइने अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेस बस्नेतले बताउनु भएको छ ।
साझा अर्थ संवाददाता