पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा तीन सयले बृद्धी

साझा अर्थ संवाददाता २२ फागुन २०८१, बिहिवार

काठमाडौः आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । विहिवार नेपाली बजारमा तीनसयले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य  प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको भाउ तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता