पात्रो

रेडियो

समाचार खोजी

सुनको मुल्य दुइसय घट्यो

साझा अर्थ संवाददाता १५ फागुन २०८१, बिहिवार


काठमाडौँः आज नेपाली बजारमा सुनको मूल्य दुईसय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मुल्यमा दुई सयले कमी भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य भने आज बढेको छ  । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले चाँदीको मूल्य बढी तोलाको १९४५ रुपैयाँ कायम भएको छ ।

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता