पात्रो

रेडियो

समाचार खोजी

बजारबाट आज  ३० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता २७ माघ २०८१, आइतवार

काठमाडौंः अधिक तरलतापछि नेपाल राष्ट्रबैंकले आज पून ३० अर्ब प्रशोचन गर्दे छ ।  तरलता ब्यवस्थापनकालागि राष्ट्रबैंकले २१ दिनकालागि सो परिमाणको रकम झिक्न लागेको हो ।

आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । कम्तिमा  १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंक ले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकको भनाई रहेको छ ।

111 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्