पात्रो

रेडियो

समाचार खोजी

भारतीय विदेश सचिब काठमाडौंमा

नेपालका उच्च पदस्थ व्यक्ति पनि भेट गर्ने कार्यक्रम

साझा अर्थ संवाददाता २७ साउन २०८१, आइतवार

भारतका विदेश सचिव विक्रम मिश्री आइतवार दुई दिने औपचारिक नेपाल भ्रमणमा आइपुगेका छन् । परराष्ट्र सचिव सेवा लम्सालले उनलाई त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन् । 

दुई विदेश सचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परर्राष्ट मन्त्रालयले जनाएको छ। परर्ष्ट्रका अनुसार भारतका विदेश सचिवले नेपालका उच्च पदस्थ व्यक्ति पनि भेट गर्ने कार्यक्रम छ ।  उनी सोमवार फर्किनेछन् । ञविदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ’ भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता